नागरिक लगानी कोषको लिलामीको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामीमा रहेको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। लाइफ इन्स्योरेन्स कर्पोरशेन लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर मंसिर २३ गतेदेखि बोलकबोल प्रक्रियाबाट बिक्रीमा राखेको थियो । लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य…