निर्धन उत्थान लघुवित्तको सोमबार नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । गत आर्थिक बर्षको प्रस्तावित २५ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य ७७८.४० रुपैयाँ तोकिएको छ । कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित…