चौध अंकले घटेको बजारमा प्रभु बैंकको उच्च कारोबार

यस साता कारोबारमा आएका १८१ कम्पनीहरुमध्ये प्रभु बैंकको सबैभन्दा उच्च १४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत आवको मुनाफाबाट १६ बोनस घोषणा गरेको बैंकले कार्तिक २६ गते मंगलबार बुकक्लोज गर्दैछ। सोही कारण बैंकको कारोबार उच्च भएको हो। यस्तै एनएमबि बैंकको दोस्रो ठूलो कारोबार भएको छ । ओमको १४ महिना र एनएमबि…