एभरेष्ट बैंक र एनएमबि बैंकले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै बैंकले प्रस्तावित लाभांश पारित गर्न आह्वान गरेको साधारण सभाका लागि भोलिदेखि बुकक्लोज गर्दैछन्। एभरेष्ट बैंकले गत बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न पुस २३ साधारण सभा बोलाएको छ…