सनराइज बैंकको तीन अर्बको ऋणपत्रको बिक्री खुल्यो, यस्ता छन विशेषता

सनराइज बैंकले '१०.२५ % सनराइज डिबेन्चर २०८३' को बिक्री खुला गरेकोे छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले तीस लाख युनिट ऋणपत्र जारी गरेको हो । सात वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त प्रदान गर्ने तथा ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जानकारी…