नागरिक लगानी कोषको शेयर संरचना परिवर्तन, राष्ट्र बैंकको स्वामित्व सरकारका नाममा

नागरिक लगानी कोषले पूँजी वढाउनुका साथै पूँजी संरचनामा समेत परिवर्तन गर्ने भएको छ । कोषले नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन नै गरेर पूँजी संरचना परिवर्तन गर्ने प्रस्ताव गरेको हो । मस्यौदा अनुसार कोषमा सरकारको २३.३४, विमा संस्थानको ३१.५५, नेपाल स्टक एक्सेचन्जको १०, बैंक, बिमा तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत…