सप्तकोशी डेभलपमेन्ट बैंक नेप्सेको कारबाहीमा, शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सप्तकोशी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । नेप्सेले समयमै प्रगति प्रतिवेदन नबुझाउने सप्तकोशी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण स्थगन गरेको छ । सूचीकृत कम्पनीले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र पहिलो त्रैमासमा भएको कामकारबाही, वित्तीय विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेकोमा बैंकले कात्तिक मसान्त भित्र पेश नगरेको हुँदा सूचीकरण…