नबिल बैंकले ३४ प्रतिशत लाभांश बाड्ने, चुक्ता पूँजी दश अर्ब ९ करोड नाघ्ने

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणससभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् । हाल…