नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेशनल माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट ७५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । संस्थाले लाभांश पारित गर्न मंसिर २९ गते आइतबार क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे…