शिवश्री हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

शिवश्री हाइड्रोपावरले निष्काशन गरेको प्राथामिक शेयर (आईपीओ) मा आवेदन गर्ने कार्तिक १५ गते आज अन्तिम दिन रहेको छ। हाइड्रोपावरले गत असोज १६ गतेदेखि साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ लाख १४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। यस अघि कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गर्दा बिक्री नभएको शेयर समेत गरेर उक्त परिमाणको शेयर जारी…