सामुदायिक लघुवित्तको ३२ प्रतिशत बोनश सुरक्षित गर्ने आज अन्तिम दिन

सामुदायिक लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट ३२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद गरी ३३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले लभांस पारित गर्न पुस ११ साधारण सभा राखेको छ…