एनआईसी एशिया बैंकले दशैंको बिदामा पनि सेवा प्रदान गर्ने

एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरु मार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन्। जस अनुसार २०७६÷६÷१८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर,…