नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शुक्रबार एक विकास बैंक र एक लघुवित्त कम्पनीको गरी १ करोड कित्ता बढी शेयर सूचीकृत भएको छ। शुक्रबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ करोड २ हजार ३ सय ८८ दशमलव ६४ कित्ता शेयर तथा ग्लोबल आइएमई लघुवित्तको ११ लाख ४ हजार ५७५ कित्ता शेयर थपिएको हो । नेप्सेका अनुसार पूर्णीमा डेभलपमेन्ट…