प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५करोड ७८ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.२९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । कम्पनीले यस अवधिमा २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ…