अर्थमन्त्री फेरिन सक्ने हल्ला वढेको बजार धेरै समय टिकेन

प्रधानमन्त्री केपी सर्मा ओलीले मन्त्री परिषदको पुनर्गठन गर्ने तयारी गरीरहदा सेयरबजारमा पनि त्यसको प्रभाव देखियो । अर्थमन्त्री डा. यूवराज खतिवडा परिवर्तन हुन सक्ने हल्लाले वढेको बजार धेरै समय टिक्न सकेन । सेयर लगानीकर्ताले अथमन्त्री परिवर्तन हसने हल्ला सेयर बजारमा चलाउदा ९ अंकसम्मले वढेको बजार केही समयपछि पुन घट्दो क्रममा देखिएको हो । मन्त्री परिषदमा को…