विगत लामो समयदेखि शेयर बजारमा देखिएको सुस्तताले लगानीकर्ता निरुत्साहित भइरहेका बेला नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार तथा विकासका लागि गरेका पहलहरु सार्वजनिक गरेको छ । निरन्तर बजार घट्दा निराश बनेका लगानीकर्तालाई बोर्डले धितोपत्र बजारको सुधार, विकास तथा विस्तारका लागि अगाडि बढाईरहेका कामकारवाहीहरुका बिषयमा जानकारी गराएको हो । बोर्डले पूँजी बजार सुधारका लागि चालु आर्थिक…