युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयर लिलामीमा आउने

युनाइटेड इन्स्योरेन्सले ४ लाख ९९ हजार १९२.६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको २४० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा ल्याउनेछ । इन्स्योरेन्सले गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशतले ७२ लाख ५७ हजार ६०० कित्ताभन्दा धेरै हकप्रद निष्काशन गरेको थियो । यस…