चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

नेप्सेमा बुधबार चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो । बोनस समायोजन गरेसँगै चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७.२४ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार नै…