सनराइज बैंकले गत कार्तिक २० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । छोटो अवधिमा प्रयाप्त आवेदन नपरेपछि मंसिर १९ गतेसम्म म्याद थप भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले तीस लाख युनिट ऋणपत्र जारी गरेको छ । सात वर्ष भुक्तानी…