अपि पावरको दोस्रो आयोजना अपर नौगाड बाट विद्युत उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडको दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ८ मेगावाट क्षमताको आयोजनाले २०७६ असोज ६ गते देखी परिक्षण उत्पादन थालेको कम्पनीले जनाएको छ। परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने तयारी गरेको छ । कुल एक अर्ब ६० करोडको…