समता लघुवित्तको २००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

समता लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने भदौ ३१ गतेमंगलबार (आज) अन्तिम दिन रहेको छ। लघुवित्तले हकप्रद निष्काशनका लागि बुधबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउनोछन्। समता लघुवित्तले एनआईबिएल एस क्यापिटल मार्फत पूँजीवृद्धिका लागि १०० रुपैयाँ अंकित दरले १२ लाख १३ हजार ४४० कित्ता…