गत बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । साथै उसले बोनसपछि २५ प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । लघुवित्तले मंसिर १६ गते इटहरीमा ७९ औं साधारणसभा आह्वान गरेको छ । जसका लागि मंसिर ६ गतेदेखि बुक् क्लोज…