सरकारले लगानीकर्ताको विस्वास जगाउन नसक्दा शेयर बजारमा पहिरो

लगातार ओरालो लागेको शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर भईरहेको अवस्थामा सरकारले लगानीकर्ताको मनोबल बढाउने कुनै पहल कदमी नलिदा शेयर बजारमा पहिरो गएको छ । आइतबार नेप्से सूचक १७ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम २७ करोडमा सिमित भएको छ । आइतबार नेप्से परिसूचक १७.८७ अंकले घटेर ११४० अंकमा झरेको छ । यसदिन १६२…