नेशनल र प्राइम लाइफले बोनस दिने

नेशनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ लाभांस वितरण गर्ने भएका छन् । नेसनल लाइफ इन्सुरेन्सले १४.५५ लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ को लाभांश घोषणा गरेको हो । कम्पनीले १२५ नगद लाभांश र २.५५ बोनस सेयर दिन लागेको हो । नेसनल लाइफको बिहीबार बसेको सञ्चालक…