केहि महिना यतादेखि निक्कै अस्थिर देखिएको शेयर बजारमा अझै सुधारको संकेत देखा पर्न सकेको छैन् । मंगलबार ५ अंकले बजार बढेपनि बुधबार पुन ५ अंकले नै घटेको छ । बुधबार नेप्से ५.०१ अंकले घटेर ११३७.०३ अंकमा झरेको छ। बजार सुधार हुन नसक्दा कारोबार रकम १९ करोड ६६ लाख रुपैयाँमै सिमित भएको छ। अघिल्लो दिन २२…