दुई लघुवित्तको ३४ लाख १८ हजार कित्ता शेयर नेप्सेमा थपियो

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बहीबार दुईवटा कम्पनीका ३४ लाख १८ हजार कित्ता शेयर थपिएको छ । नेप्सको अनुसार ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर र नागबेली लघुवित्त विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । ग्रामीण विकासको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र नागबेली लघुवित्तको १ लाख ४३ हजार ८००…