मंगलबार शेयर बजार परिसुचक नेप्सेमा सामान्य सुधार देखिएको छ । पछिल्ला दिनहरुमा बजारबाट लगानीकर्ता उत्साहित हुन नसकिरहेका बेला मंगलबार भने बजार सूचक २.४० अंकले उकालो लागेर ११३४.७९ अंकमा उक्लिएको छ । सोमबार १.३३ अंकले तल झरेको बजारमा झिनो सुधार देखिएसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । सुस्त गतिको कारोबारले मंगलबार १६ करोड रुपैंयाको…