झण्डै सात दर्जन कम्पनीको कारोबार रोकिएपछि नेप्सेमा मन्दी, सूचक पनि घट्यो

शेयर बजारमा सुधार हुन नसकिरहेको अवस्थामा झण्डै सात दर्जन सूचीकृत कम्पनीको शेयर कारोबार समेत रोकिएपछि कारोबारमा मन्दी आएको छ । आइतबारको नेप्से सूचक ओरालो लागेको छ भने कारोबार रकम समेत एघार करोडमै सिमित भएको छ । नेप्सेले समयमा नै बार्षिक नविकरण शुल्क नबुझाउने ८२ वटा सूचीकृत कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । जसमध्ये केहि…