एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

एभरेष्ट इन्स्योरेन्सले लिलामीमा राखेकोे शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक तथा सधारणगरी ५ लाख २९ हजार ७८० कित्ता शेयरको बिक्री खुला गरेको हो । कम्पनीले हकप्रदमा नबिकेको १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ कित्ता साधारण शेयर लिलामीमा राखेको हो। इन्स्योरेन्सले गत जेठ १४…