सनराइज बैंकले घोषणा गररेको गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले कार्तिक १५ गते हुने साधारणसभाप्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्दैछ । जस अनुसार आज अर्थात असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउने सक्ने छन् ।बैंकले साधारण सभामा गत आर्थिक बर्षको मुनाफाबाट…