सिभिल बैंकको वितरण योग्य नाफा ५५ करोड

सिभिल बैंकको गत आर्थिक वर्षको वितरण योग्य नाफा ५५ करोड ६९ लाख रुपैयाँ छ । वितरण योग्य नाफा अनुसार बैंकले सेयरधनीलाई शेयरधनीलाई अधिकतम ७ प्रतिशत मात्र लाभांश बाँड्न सक्ने क्षमता राख्दछ । यस अवधिमा बैंकले ७६ करोड ४ लाख रुपैयाँ खूद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २०.७२ प्रतिशतले धेरै हो…