‘सनराइज फस्ट म्युचुअल फन्ड’ को १० करोड इकाईको बिक्री खुला

सनराइज क्यापिटलले बुधबारदेखि ’सनराइज फस्ट म्युचुअल फन्ड’ को एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई (युनिट) को बिक्री खुला गरेको छ । फन्डले कुल निष्काशन गरेको १० करोड इकाईमध्ये १५ प्रतिशत ९१ करोड ५० लाख० इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने सनराइज क्यापिटलले जनाएको…