सिद्धार्थ बैंकको साढे दुई अर्बको ऋणपत्रको बिक्री भदौ ५ गतेबाट खुल्ने, बार्षिक १०.२५ % ब्याज

सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । निष्काशित २५ लाख इकाईमध्ये एक अर्ब बराबरको १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख…