‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२’ मा भदौ २ गतेसम्म आवेदन दिन पाइने

सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्र्तगत संचालनमा ल्याउन लागेको 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ मा भदौ २ गतेसम्म आवेदन दिन पाइने भएको छ । क्यापिटलले साउन २३ गतेदेखि एक अर्ब ४० करोड रुपैयाँ बराबरको १४ करोड ईकाई बिक्री खुला गरेको छ । सर्बसाधारणले प्रति ईकाई १० रुपैयाँका दरले १०० देखि एक करोड ४० लाख ईकाईसम्म खरिद…