सुर्या लाइफले ८८ करोड ७४ लाखको हकप्रदका लागि तोक्यो बुक क्लोज

सुर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद बिक्रीको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ । जस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीले १०:७ को अनुपातमा ७० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले…