प्राइम र कन्काईले मर्जर प्रस्ताव पारित गर्न एकैदिन बोलाए विशेष साधारण सभा

प्राइम कमिर्सियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) प्रस्ताव पारित गर्न साउन २२ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्। दुबै बैंकको विशेष साधारण सभाले सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ताबाट तय भएको शेयर स्वाप अनुपात पारित गर्नेछ । प्राइमले कन्काईलाई गत जेठ २२ गते १००: ७० प्रतिशत स्वाप रेसियोमा प्राप्ति गर्ने सम्झौता…