नयाँ आर्थिक वर्ष सुरु भएपछि तपाईले बजेटको व्यवस्था बमोजिमको कति तिर्नुपर्छ आयकर ?

अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको आर्थिक विद्ययेक अनुसार हरेक नेपालीले आफ्नाे आम्दानीकाे ताेकिएकाे हिस्सा सरकारलाई आयकर वापत बुझाउनुपर्ने हुन्छ। बजेट मार्फत सरकारले व्यक्ति र दम्पत्ति आयकरको सीमा बढाएको छ भने करको दर भने अघिल्लाे वर्ष कै यथावत राखेको छ। बजेट मार्फत आयकरको सीमा आयकर ऐन २०५८ को अनुसूची…