आस्वा सदस्य नवीकरण नगर्ने बैंकबाट शेयर भर्न नपाइने, तपाईको बैंक पर्यो कि परेन ?

नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता नवीकरण गर्ने ४७ बैंक तथा वित्तीय संस्थाहरुको नाम सार्वजनिक गर्दै यी संस्थाहरुबाट मात्र शेयर आवेदन गर्न सकिने जनाएको छ । धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका अनुसार धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्न प्रदान गरिएको सदस्यता एक वर्षसम्म बहाल रहने व्यवस्था छ । आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुले…