पन्ध्र अर्बको लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए। रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका थिए । दुवैतर्फ…