जनउत्थान लघुवित्तको शतप्रतिशत हकप्रद शेयरको बिक्री बन्द हुँदै

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने बुधबार (साउन १५ गते) अन्तिम दिन हो । जनउत्थानले गत असार १२ गतेदेखि एक बराबर एक अनुपातमा २ करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो । उक्त हकप्रदमा गत असार १ गतेसम्म कायम शेयरधनीले आवेदन सक्नेछन्…