नेपाल स्टक एक्सचेन्जले वाणिज्य बैंकका सहायक कम्पनीहरुका लागि धितोपत्र खरिद बिक्री गर्न अनुमति लिनका आवेदन खुला गरेको छ । नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । नेप्सेका अनुसार निवेदन दस्तुर ५ हजार रुपैयाँ लाग्ने छ । ग्लोबल आईएमई बैंकमा दस्तुर जम्मा गरी भौचरसहित निवेदन दिन नेप्सेको सुपरिवेक्षण शाखाले…