हिमाल दोलखाको आइपिओमा आवेदन गर्ने म्याद दुई दिन बाँकी

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आइपिओमा आवेदन गर्र्ने म्याद शुक्रबार (असार १३ गते) सकिँदैछ । आयोजना प्रभावित इलामका स्थानीयले आज र भोलि दुई दिन आवेदन दिन पाउनेछन् । हिमाल दोलखाले जेठ १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपिओ बिक्री खुला गरेको थियो । निर्धारित पहिलो चरणमा सबै शेयर बिक्री नभएपछि…