हाथवे फाइनान्सको विशेष साधारण सभाबाट ग्लोबल आईएमई बैंकमा विलिय हुने प्रस्ताव पारित

हाथवे फाइनान्स कम्पनी लिमिटेड ग्लोबल आईएमई बैंकमा विलिन हुने भएको छ ।कम्पनीको मंगलबार सम्पन्न विशेष साधारण सभाले ग्लोबल आईएमई बैंकसँग प्राप्तिमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो । साधारण सभाले डिडिएबाट प्राप्त प्रतिवेदनको आधारमा कम्पनकिो १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर स्वाप अनुपातलार्ई स्वीकृत गरेको छ । यसैगरि मर्जर तथा प्राप्ती…