ग्रामीण विकास लघुवित्तको हकप्रदमा आवदेन दिने बिहीबार अन्तिम मौका

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने जेठ ३० गते अन्तिम दिन रहेको छ । हकप्रदमा आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। हकप्रदमा शेयरधनीको बैंक खाता रहेको बैंकबाटै सि आश्वा प्रणाली मार्फत तथा ग्रामिण विकास लघुवित्त र बिक्री प्रबन्धकका शाखा कार्यालयहरुका अलवा मेरो शेयरबाट पनि आवेदन गर्नसक्ने व्यवस्था छ। लघुवित्तले…