इन्फिनिटी लघुवित्तको आइपिओ बुधबार बाँडफाँड, शेयर पाउन भाग्यकै भर

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ बुधबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । कम्पनीले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७०…