एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता सम्पन्न

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  मर्जर सम्बन्धित समझदारीपत्रमा एनएमबीका प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्। बैंकको नाफा…