एक्सेल डेभलपमेन्ट बैंकले लाखमा मात्र बढायो कमाई, प्रतिशेयर आम्दानी जहाँको त्यहीँ

एक्सेल डेभलपमेन्ट बैंकले शेयरधनीलाई आशावादी बनाउन नसक्ने किसिमको वित्तीय विबरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लाखको अंकमा मात्र खुद नाफा बढाएको बैंकको खर्चमा आएको बढोत्तरीले नाफा प्रभावित भएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा…