बाँडफाँडको २३ दिनपछि स्वाभिमानको सेयर कारोबार

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको मंगलबार देखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । नेपला स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाको शेयर कारोबारका लागि एसएमएफबीएस संकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थ न्यूनतम ९१ रुपैयाँ ८४ पैसादेखि अधिकतम नेटवर्थको तीन गुणा २७५ रुपैयाँ ५२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबार…