सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ९ प्रतिशत घट्यो

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिमा दुई करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा ९.०५ प्रतिशतले घटेको हो । चुक्ता पूँजी ५२ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ६ लाख रुपैयाँ सञ्चित…