पछिल्ला दिनमा घट्दो क्रममा रहेको शेयर बजार सुधारको संकेत देखिएको छैन । क्षणिक सूचनाका भरमा तिब्र उतारचढाव देखिने गरेको बजारमा पछिल्ला दिन निरन्तर गिरावट मात्र देखिने गरेको छ । यस क्रममा पछिल्लो १८ दिनमा बजार परिसुचक नेप्सेमा भारी अंकको गिरावट आएको छ । मंगलबार मात्र नेप्से २.२३ अंकले घटेको छ । मंगलबारको गिरावटसँगै नेप्से परिसुचक…